Click here to watch the video of “Existence of dowry for marriages in Terai regions”
Continue Readingनेपालगन्ज विद्यार्थी चित्रकार प्रतियोगितामा स्प्रिङडेलका थापा उत्कृष्ट
For more information click here नेपालगञ्जमा शनिवार आयोजित नेपालगञ्ज चित्रकार प्रतियोगितामा स्प्रिङडेल एकेडेमी नेपालगञ्जका खेमराज थापा उत्कृष्ट चित्रकार बनेका छन् । क्रियटिभ स्टुडेन्टस् क्लव, वेस्ट जोन इङ्गलिस मिडियम हाई स्कुल नेपालगन्जको आयोजनामा भएको प्रतियोगितामा ४६ जनालाई पछाडि पार्दै स्प्रिङडेलका थापा उत्कृष्ट चित्रकार भएका हुन् । नेपालगञ्ज उप–महानगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा आदर्श मावि राँझाकी कौशिल्या शाहु […]
Continue Readingजहाजको चक्लेट लिन ‘लजाएका’ विद्यार्थी पदक जितेर फर्किए !
काठमाडौं – आफ्ना अघिल्तिर तेस्र्याईएको किस्तिबाट एक मुठि चक्लेट उठाएका अमित रावललाई, एयर होस्टेजले मुसुक्क हाँसेर ‘अझै लिऊ न !’ भन्दा लाज लागेको थियो रे ! नेपालगञ्जबाट उडेको जहाजबाट काठमाडौ उत्रिए पछि आठ बर्षिय रावलले सँगै आएका सर मिस सहित साथीहरुलाई लजाई लजाई पहिलो पटक ‘चिलगाडी’ चढेको अनुभव सुनाए ! उनीसँगै आएका अरु ९ जनाको पहिलो […]
Continue Readingनेपालगंजको स्प्रीङडेल एकेडेमीले जित्यो राष्ट्रिय पौडीमा ६ पदक
काठमाडौंमा सम्पन्न १७ औं एलए अन्तर स्कुल पौडी प्रतियोगितामा नेपालगंजको स्प्रीङडेल एकेडेमीले विभिन्न ६ पदक जितेको छ । नेपालगञ्जबाट जहाज चढेर गएका विद्यार्थीहरुले एक स्वर्ण सहित ६ पदक जितेका हुन् । यो उपलव्धिले अवसर पाउने होभने काठमाडौं बाहिरका विद्यार्थी पनि राष्ट्रिय प्रतियोगितामा सफल हुन सक्छन् भन्ने उदाहरण दिएको छ । २५ मिटर ब्याकस्ट्रोकमा अमीत रावलले […]
Continue ReadingTyping Competition 22nd August 2018
1st position – Anjal Shahi ( blue house ) 2nd position – Darshan Paudel ( red house ) 3rd position – Binod Rawal ( red house ) 4th position – khagendra pariyaar ( green house )
Continue Reading
