काठमाडौँ /११ फागुन – काठमाडौँ विश्वविद्यालयले स्प्रीङ्ग डेल एकेडेमीका शिक्षकहरूको पेसागत विकास कार्यक्रम पूरा गरी प्रमाणपत्र हस्तान्तरण गरेको छ । शिक्षकलाई तालिम प्रदान गरी पेसागत दक्षता बढाउने र विद्यालयको उद्देश्य अनुसार बाँके जिल्लाभरी शैक्षिक अभ्यासलाई रूपान्तरण तथा विस्तार गर्दै विद्यार्थीलाई समग्र शिक्षा प्रदान गरी विद्यालयलाई जिल्लाकै एक नमुना विद्यालय बनाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा सहभागी […]
Continue Reading